Online Bible

- Reklamy -




२ शमूएल 3:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तब दावीदले योआब र तिनीसित भएका सबै मानिसहरूलाई भने, “तिमीहरूका लुगाहरू च्यातेर भाङ्ग्रा लगाओ र अबनेरको मृत शरीरको अगि-अगि शोक गर्दै हिँड।” राजा दावीद आफू पनि मृत शरीरको पछि-पछि हिँडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तब दाऊदले योआब र तिनीसँग भएका सबै मानिसहरूलाई आ-आफ्‍नो लुगा च्‍यात्‍न, भाङ्‌ग्रा ओड्‌ने र अबनेरको अरथीको अगिअगि विलाप गर्दै हिँड्‌न भनी हुकुम गरे, र राजा आफैचाहिँ अरथीको पछिपछि हिँड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 तब दाऊदले योआब र तिनका मानिसहरूलाई अबनेरको निम्‍ति शोक गरेर आफ्‍ना लुगा च्‍यातेर भाङ्‌ग्रा पहिरिने आज्ञा दिए। मलामीमा दाऊद राजा आफैं लाशको पछिपछि हिँडे।

Viz kapitola kopírovat

पवित्र बाइबल

31-32 दाऊदले योआब र तिनका सम्पूर्ण मानिसहरूलाई भने, “लगाएका लुगाहरू च्यातेर शोकाकुल वस्त्र धारण गर।” अबनेरलाई हेब्रोनमा गाडे। दाऊद पनि मलामी गए। राजा दाऊद र सम्पूर्ण मानिसहरू अबनेरको चिहानमा रोए।

Viz kapitola kopírovat




२ शमूएल 3:31

Následuj nás:

Reklamy


Reklamy