२ शमूएल 3:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तपाईंले नेरका छोरा अबनेरलाई जान्नुहुन्छ। तिनी तपाईंलाई धोका दिन र तपाईंका गतिविधि चियो गर्न अनि तपाईंले गरिरहनुभएका हरेक कुरा बुझ्न मात्र आएका थिए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 हजूरले नेरका छोरा अबनेरलाई चिन्नु नै भएको छ। उनी हजूरलाई छल गर्न, हजूरको चाल बुझ्न र हजूर के गर्दैहुनुहुन्छ सो जान्नलाई आएका थिए।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तिनी त यहाँ हजुरलाई छल्न र हजुरले के-कसो गर्नुहुन्छ र कहाँ जानुहुन्छ, सो बुझ्न आएका थिए। हजुरलाई यो कुरा याद हुनुपर्ने हो!” Viz kapitolaपवित्र बाइबल25 तपाईंले अबनेरलाई (नेरका छोरा) चिन्नु हुन्छ। ती तपाईंलाई धोकादिन आएका हुन्। ती तपाईंको कामकाजहरू अध्ययन गर्न आएका हुन्।” Viz kapitola |