Online Bible

- Reklamy -




२ शमूएल 3:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 त्यही बेला दावीदका मानिसहरू र योआबचाहिँ कुनै ठाउँबाट लुटेर आफूसँग धेरै लुटका मालसामान लिएर फर्केर आए। तर अबनेरचाहिँ हेब्रोनमा दावीदसँग थिएनन्; किनकि दावीदले अबनेरलाई पठाइदिएका थिए, र तिनी शान्तिसँग गइसकेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 दाऊदका मानिसहरू र योआबचाहिँ आफूसँग धेरै लूटका माल लिएर लूटपीटबाट फर्के। तर त्‍यस बेला अबनेरचाहिँ शान्‍तिसाथ बिदा भइसकेकाले उनी दाऊदसँग हेब्रोनमा थिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यसपछि योआब र दाऊदका अन्‍य अधिकारीहरूले छापा मारेर धेरै लुटका सामान लिई फर्के। त्‍यस बेला अबनेर दाऊदसित हेब्रोनमा थिएनन् किनकि तिनलाई शान्‍ति-सुरक्षाको वचन दिई दाऊदले बिदा गरिसकेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 योआब र दाऊदका अधिकारी युद्धबाट फर्किएर आए। तिनीहरूले धेरै बहुमूल्य चीजहरू शत्रुपक्षबाट जम्मा गरे। दाऊदले अबनेरलाई शान्तिसित पठाईसकेका थिए। त्यसै कारण अबनेर हेब्रोनमा दाऊदसँग थिएनन्।

Viz kapitola kopírovat




२ शमूएल 3:22

Následuj nás:

Reklamy


Reklamy