२ शमूएल 3:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 अब त्यसै गर्नुहोस्! किनकि याहवेहले दावीदसँग यसरी प्रतिज्ञा गर्नुभएको छ, ‘म आफ्नो सेवक दावीदद्वारा मेरा प्रजा इस्राएलीहरूलाई पलिश्तीहरूका हातबाट र तिनीहरूका शत्रुहरूका हातबाट छुटाउनेछु।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अब त्यो काम पूरा गर्ने समय यही हो, किनभने दाऊदको विषयमा परमप्रभुको वचन यो छ, ‘मेरो दास दाऊदको हातबाट नै मेरो प्रजा इस्राएललाई पलिश्तीहरूबाट र तिनीहरूका सबै शत्रुहरूबाट बचाउनेछु’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 अब मौका यही हो। स्मरण गर्नुहोस् कि परमप्रभुले यसरी भन्नुभएको छ, ‘मेरा प्रजा इस्राएललाई पलिश्तीहरू र अन्य शत्रुहरूबाट बचाउन म मेरो सेवक दाऊदलाई चलाउनेछु।” Viz kapitolaपवित्र बाइबल18 अब त्यो काम गर। परमप्रभुले दाऊदका सम्बन्धमा भन्नुभएको छ, ‘म मेरा इस्राएलका मानिसहरूलाई पलिश्ती र अन्य अरू शत्रुहरूबाट बचाउने छु। म यो काम मेरो सेवक दाऊदलाई लगाएर गर्नेछु।’” Viz kapitola |