२ शमूएल 3:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 अबनेरले इस्राएलका प्रधानहरूलाई भने, “केही समयदेखि तपाईंहरूले दावीदलाई राजा बनाउन चाहनुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 अब इस्राएलका धर्म-गुरुहरूकहाँ आएर अबनेरले भने, “निकै अघिदेखि नै तपाईंहरूले दाऊदलाई आफ्ना राजा तुल्याउन खोज्नुभएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अबनेर इस्राएलका अगुवाहरूकहाँ गए र तिनीहरूलाई भने, “धेरै दिनदेखि तपाईंहरूले दाऊदलाई आफ्ना राजा बनाउन चाहनुभएको हो। Viz kapitolaपवित्र बाइबल17 अबनेरले इस्राएलका अगुवाकहाँ खबर पठाए। तिनले भनिपठाए, “तिमीहरू दाऊदलाई आफ्ना राजा बनाउन चाहिरहेका छौ। Viz kapitola |