२ शमूएल 3:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 ईश्बोशेतले अबनेरलाई अर्को शब्द भन्ने साहस नै गरेनन्; किनकि तिनी अबनेरसँग डराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिनी अबनेरसँग साह्रै डराएका हुनाले ईश्बोशेतले अरू केही पनि भन्न सकेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 ईश्बोशेत अबनेरसित यति साह्रो डराएका थिए कि तिनले एक शब्द पनि बोल्न सकेनन्। Viz kapitolaपवित्र बाइबल11 ईश्बोशेतले केही भन्नुको सट्टा डरायो। Viz kapitola |