२ शमूएल 24:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 योआबले राजालाई लडाकु मानिसहरूको संख्या बताए: इस्राएलमा तरवार चलाउन सक्ने योग्यका मानिसहरू आठ लाख र यहूदामा पाँच लाख थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब योआबले मानिसहरूको जम्मा संख्या राजालाई यसरी बताइदिए: हतियार चलाउन सक्ने लड़ाकू मानिसहरू इस्राएलमा आठ लाख र यहूदामा पाँच लाख थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनीहरूले राजालाई सैनिक काम गर्ने लायक पुरुषहरूको सङ्ख्या यस प्रकारले दिए– इस्राएलमा ८,००,००० र यहूदामा ५,००,०००। Viz kapitolaपवित्र बाइबल9 योआबले राजालाई मानिसहरूको सूची बुझाए। इस्राएलमा जम्मा 8,00,000 मानिसहरूले तरवार चलाउन सक्ने रहेछन्। त्यसरी नै यहूदामा पनि 5,00,000 मानिस रहेछन्। Viz kapitola |