२ शमूएल 24:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब तिनीहरू टायरको गढ, हिव्वी र कनानीहरूका सबै सहरहरूमा गए। अन्त्यमा तिनीहरू यहूदाको दक्षिणमा भएको बेर्शेबामा गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरू टुरोसको गढ़ीसम्म गए, र हिव्वी र कनानीहरूका सबै सहरहरूमा गए। त्यसपछि यहूदाको नेगेव भनिने दक्षिण देशको बेर्शेबामा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसपछि तिनीहरू दक्षिणपट्टि पर्खाल हालेको टुरोस सहरमा गए र त्यहाँबाट हिव्वी र कनानी सहरहरू हुँदै अन्तमा यहूदाका दक्षिणपट्टि बेर्शेबामा पुगे। Viz kapitolaपवित्र बाइबल7 सोरको किल्ला पनि पुगे। हिव्वी र कनानीहरूका सबै शहरहरू भ्याए। त्यसपछि दक्षिणतिर बेर्शेबा यहूदाको दक्षिणी क्षेत्रसम्म गए। Viz kapitola |