२ शमूएल 24:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 अरौनाले भने, “मेरा मालिक महाराजा आफ्नो सेवककहाँ किन आउनुभयो?” दावीदले जवाफ दिए, “तिम्रो खला किन्न आएको हुँ, ताकि मानिसहरूमाथि आएको महामारी थामिन सकोस् भनेर याहवेहका निम्ति एउटा वेदी बनाउन सकौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 दाऊदले जवाफ दिए, “मानिसहरूमाथि चलेको यो रूढ़ी बन्द होस् भनी परमप्रभुको निम्ति एउटा वेदी बनाउनलाई तिम्रो खला किन्न भनी म आएको हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 र भने, “हजुर, तपाईं किन यहाँ आउनुभएको?” दाऊदले जवाफ दिए, “मानिसहरूमाथि चलेको यो रुढी बन्द होस् भनी परमप्रभुको निम्ति एउटा वेदी बनाउन तिम्रो खला किन्न म आएको हुँ।” Viz kapitolaपवित्र बाइबल21 अरौनाले भने, “मेरा मालिक राजा मेरोमा किन पाल्नुभयो?” दाऊदले जवाफ दिए, “म तिम्रो खला किन्न भनेर आएको हुँ। म त्यहाँ परमप्रभुको निम्ति वेदी बनाउँछु। तब यो महामारी बन्द हुन्छ।” Viz kapitola |