Online Bible

- Reklamy -




२ शमूएल 24:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 जब स्वर्गदूतले यरूशलेमलाई नष्‍ट गर्न आफ्नो हात पसारे, तब याहवेह त्यस विपत्तिको कारण दुःखित हुनुभयो। अनि मानिसहरूलाई हानि गरिरहेका स्वर्गदूतलाई भन्‍नुभयो, “अब भयो! तिम्रो हात थाम।” त्यस बेला याहवेहको दूत यबूसी अरौनाको खलामा उभिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 जब स्‍वर्गदूतले यरूशलेम नष्‍ट पार्नलाई त्‍यसतिर आफ्‍नो हात पसारे, तब त्‍यस्‍तो सत्‍यानाश गर्नदेखि परमप्रभुको मन बदल्‍यो, र मानिसहरूलाई नाश गर्ने ती स्‍वर्गदूतलाई उहाँले भन्‍नुभयो, “बस, भयो। तिम्रो हात थाम।” त्‍यस बेला परमप्रभुका ती दूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 परमप्रभुका दूतले यरूशलेम नाश गर्न लाग्‍दा परमप्रभुले मानिसहरूलाई दण्‍ड दिने विषयमा आफ्‍नो विचार बदल्‍नुभयो। मानिसहरू नाश गर्दैगरेको दूतलाई परमप्रभुले भन्‍नुभयो, “बस्, भयो! बन्‍द गर्‌!” त्‍यस बेला दूत यबूसी अरौनाको अन्‍न चुट्‍ने खलाको छेउनेर पुगेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 स्वर्गदूतले यरूशलेम नष्ट पार्नलाई आफ्ना हात उठाए तर परमप्रभुले यो नराम्रो कुरा भएकोमा दुःखीत हुनु हुन्थ्यो। यसकराण परमप्रभुले स्वर्गदूतलाई मानिसहरू नष्ट गरेको देखी भन्नु भयो, “अब भयो। अब अझ ध्वंश नहोस्, हात थाम।” परमप्रभुको दूत यबूसी अरौनाका खलाको छेउमा थिए।

Viz kapitola kopírovat




२ शमूएल 24:16

Následuj nás:

Reklamy


Reklamy