२ शमूएल 24:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 दावीदले गादलाई भने, “म ठूलो सङ्कष्टमा परेको छु। हामीलाई याहवेहको हातमा पर्न दिनुहोस्; किनकि उहाँको कृपा महान् छ; तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब दाऊदले गादलाई भने, “म त साह्रै सङ्कष्टमा परेको छु। हामीलाई परमप्रभुको हातमा पर्नु नै बेस होला, किनभने उहाँको करुणा महान् छ। तर मलाई मानिसहरूका हातमा पर्नु नपरोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 दाऊदले उत्तर दिए, “म सङ्कटमा छु! तर म मानिसहरूबाट दण्ड पाउन चाहन्नँ। परमप्रभु आफैंले मलाई दण्ड देऊन् किनभने उहाँ कृपालु हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल14 दाऊदले गादलाई भने, “म साँच्चै नै अप्ठेरोमा परें। तर परमप्रभु साह्रै दयालु हुनुहुन्छ। यसैले हामीलाई परमप्रभुले जे दण्ड दिए पनि हुन्छ। तर मानिसहरूले चाहि दण्डित नतुल्याओस्।” Viz kapitola |