२ शमूएल 24:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 भोलिपल्ट बिहान दावीद उठ्नुभन्दा अगि नै अगमवक्ता गाद, अर्थात् दावीदका भविष्यवक्ता गादलाई याहवेहको वचन यसो भन्दै आइसकेको थियो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिनी भोलिपल्ट बिहानै उठे। तर यसै बीचमा परमप्रभुको वचन दाऊदका अगमवक्ता गादकहाँ आइसकेको थियो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल11-12 परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्नुभयो, “जा, गएर दाऊदलाई भन् कि म त्यसलाई तीन कुरामा एक कुरा रोज्ने मौका दिँदछु। त्यसले जे रोज्छ, त्यही म गर्नेछु।” भोलिपल्ट बिहान दाऊद उठेपछि Viz kapitolaपवित्र बाइबल11 जब भोलिपल्ट बिहान दाऊद उठे, त्यस बेलासम्म दाऊदको गाद अगमवक्ता कहाँ परमप्रभुको वचन आइसकेको थियो। Viz kapitola |