Online Bible

- Reklamy -




२ शमूएल 24:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 फेरि एक चोटि याहवेह इस्राएलीहरूसँग रिसाउनुभयो। अनि उहाँले दावीदलाई सुर्‍याउनुभयो, “जा, गएर इस्राएल र यहूदाको जनगणना गर्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 फेरि परमप्रभुको क्रोध इस्राएलीहरूमाथि दन्‍कियो, अनि उहाँले दाऊदलाई तिनीहरूका विरुद्धमा सुर्‍याउनुभयो, र तिनलाई इस्राएल र यहूदाको गणना गर्नू भनी हुकुम गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 फेरि एकचोटि परमप्रभु इस्राएलीहरूसित रिसाउनुभयो र दाऊदलाई इस्राएलीहरूमाथि कष्‍ट ल्‍याउन लाउनुभयो। परमप्रभुले दाऊदलाई भन्‍नुभयो, “गएर इस्राएल र यहूदाका प्रजाको गन्‍ती गर।”

Viz kapitola kopírovat

पवित्र बाइबल

1 परमप्रभु फेरि एकपल्ट इस्राएलसित रिसाउनु भयो। परमप्रभुले दाऊदलाई इस्राएलीहरूको बिरोधी बनाइदिनु भयो। दाऊदले भने, “इस्राएल र यहूदाका मानिसहरू कति छन् गन्ती गर।”

Viz kapitola kopírovat




२ शमूएल 24:1

Následuj nás:

Reklamy


Reklamy