Online Bible

- Reklamy -




२ शमूएल 23:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 दावीदका वीर मानिसहरूका नाम यिनै हुन्: तहकमोनी योशब-बश्शेबेत, जो तीन जनामध्येका प्रमुख थिए। तिनले एकै पटकको लडाइँमा भालाले आक्रमण गरेर आठ सय जना मानिसहरूलाई मारेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 दाऊदका वीर-वीर मानिसहरूका नाउँ यी नै हुन्‌। पहिलो तहकमोनीबाटका योशब-बश्‍शेबेत थिए— तीन जना वीरमध्‍येका मुख्‍य। तिनले आठ सय जनामाथि भाला चलाएर एकै पटकमा उनीहरू सबैलाई मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 दाऊदका नामी योद्धाहरूका नाम यी हुन्– पहिलो तहकमोनीबाट योशब-बश्‍शेबेत, ‘तीन प्रख्‍यात’ मध्‍येका मुख्‍य। तिनले आफ्‍नो भाला लिएर आठ सय मानिसहरूसित युद्ध गरे र एउटै युद्धमा सबैलाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तहकमोनि योशैब्बश्शेबेतका अधिकारमा भएका सिपाहीका नामहरू यसप्रकार छन: दाऊदका योशैब्बश्शेबेत तीनजना वीरहरूका कप्तान थिए। योशैब्बश्शेबेतले एकैचोटिमा 800 मानिसहरूलाई मारे।

Viz kapitola kopírovat




२ शमूएल 23:8

Následuj nás:

Reklamy


Reklamy