Online Bible

- Reklamy -




२ शमूएल 23:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जसले काँडालाई छुन्छ, त्यसले फलामको औजार अथवा भालाको चुच्‍चोलाई प्रयोग गर्छ; काँडाहरू जहाँ थुपारिन्छ, त्यही ठाउँमा जलाइन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 फलाम वा काठको हतियारले बाहेक काँढ़ालाई कसैले छुँदैन। काँढ़ाहरू जहाँ थुपारिन्‍छन्‌ त्‍यहीँ जलाइन्‍छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 फलामको हतियार वा भालाको प्रयोग गर्नुपर्छ; तिनीहरू आगोले सम्‍पूर्ण भष्‍म पारिन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 यदि कसैले त्यसलाई छोयो भने त्यसले भालाले जस्तै घोच्छ त्यो भाला काठको होस् कि फलामको साँच्चै ती मानिसहरू काँढा जस्तै हुन्। तिनीहरूलाई आगोमा फ्याँकिन्छ र जलेर खारानी बन्छन्।”

Viz kapitola kopírovat




२ शमूएल 23:7

Následuj nás:

Reklamy


Reklamy