२ शमूएल 23:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 इस्राएलका परमेश्वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्नुभयो: जसले धार्मिकतामा मानिसहरूमाथि शासन गर्छ, जसले परमेश्वरको श्रद्धामा मानिसहरूमाथि शासन गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 इस्राएलका परमेश्वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्नुभयो: ‘जसले न्यायसित मानिसहरूलाई शासन गर्छ, जसले परमेश्वरको भय राखीकन शासन गर्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 इस्राएलका परमेश्वर बोल्नुभएको छ; इस्राएलका रक्षकले मलाई भन्नुभयो, “जसले न्यायसँग राज गर्दछ, र परमेश्वरको आज्ञाअनुसार शासन गर्दछ, Viz kapitolaपवित्र बाइबल3 इस्राएलको परमेश्वरले भन्नु भयो। इस्राएलको चट्टानले मलाई भन्नुभयो, ‘जसले मानिसलाई न्यायपूर्वक शासन गर्छ, जसले परमेश्वरको सम्मान दिएर शासन गर्छ, Viz kapitola |