Online Bible

- Reklamy -




२ शमूएल 23:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 ती तीस जनामा यी व्यक्तिहरू थिए: योआबका भाइ असाहेल, बेथलेहेमबासी दोदोका छोरा एल्हानान,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 योआबका भाइ असाहेल, ती तीस जनामध्‍येका यी नै हुन्‌: बेथलेहेमका दोदैका छोरा एल्‍हानान,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24-39 ‘तीस जना मुख्‍य’ मध्‍ये पर्ने अरू पुरुषहरू यिनीहरू हुन्: योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरा एल्‍हानान, हारोदीका शम्‍मा र एलीका, पल्‍ती-हेलेस, तकोका इक्‍केशको छोरा ईरा, अनातोतका अबीएजेर, हूशातीका मबुन्‍ने, अहोहीका सल्‍मोन, नतोपातीको महरै, नतोपातीका बानाहका छोरा हेलेद, बेन्‍यामीनको गिबाबासी रीबैका छोरा ईथै, पिरातोनीको बनायाह, गाशछेउका बेसीका हिद्दै, अर्बातीको अब्‍बी-अल्‍बोन, बरहूमीका अज्‍मावेत, शाल्‍बोनीको एल्‍याहबा, याशेनका छोराहरू, जोनाथन, हरारीका शम्‍मा, हरारीका शरारका छोरा अहीआम, माकाती आहसबैका छोरा एलीपेलेत, गिलोनका अहीतोपेलका छोरा एलीआम, कर्मेलका हेस्रो, अर्बीका पारै, सोबाका नातानका छोरा यिगाल, गादका बानी, अम्‍मोनीका सेलेक, योआबका हतियार बोक्‍ने बेरोतीबासी नहरै, यित्रीका ईरा र गारेब र हित्ती उरियाह! सबै गरी जम्‍मा सैँतीस जना नाम चलेका योद्धाहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 योआबका भाइ असाहेल ती तीस जना वीरहरूमध्ये एक थिए। ती तीस जना वीरहरूको समूहमा अन्य वीरहरू यसप्रकारका थिएः बेतलेहेमका दोदोका छोरा एल्हानान्,

Viz kapitola kopírovat




२ शमूएल 23:24

Následuj nás:

Reklamy


Reklamy