२ शमूएल 23:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनको पनि तीस जनाभन्दा बढी सम्मान भयो, तर ती तीन जना वीर मानिसहरूसँग गनिएनन्। दावीदले तिनलाई आफ्ना अङ्गरक्षकहरूमाथि सेनापति नियुक्त गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनी ती तीस जनाभन्दा अझ बढ़ी प्रसिद्ध थिए, तर तिनी ती तीन जनामा गनिएनन्। दाऊदले तिनलाई आफ्नो अङ्गरक्षकको जिम्मा दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 र ती ‘तीस जना मुख्य’ मध्ये सबैभन्दा नामी थिए। तर तिनी ‘तीन प्रख्यात’ मध्येका थिएनन्। दाऊदले तिनलाई आफ्ना अङ्ग-रक्षकहरूका सेनापति बनाए। Viz kapitolaपवित्र बाइबल23 बनायाह त अझ ती तीसजना वीरहरूभन्दा ज्यादा प्रसिद्धि थिए। तर पनि उनी ती तीनजना वीरहरूका सदस्य बनेनन्। बनायाहलाई दाऊदले आफ्ना अगंरक्षक कप्तान बनाए। Viz kapitola |