२ शमूएल 23:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 यहोयादाका छोरा बनायाहका वीरताका कामहरू यस्तै थिए; तिनी पनि ती तीन वीर मानिसहरूजस्तै प्रसिद्ध थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यहोयादाका छोरा बनायाहका वीरताका काम यस्तै थिए। ती तीन जना वीरहरूजस्तै तिनी प्रसिद्ध थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 बनायाहका वीरताका काम यस्तै थिए। तिनी पनि ‘तीस जना मुख्य’ मध्ये एक थिए Viz kapitolaपवित्र बाइबल22 यहोयादाका छोरा बनायाहले यस्ता धेरै बहादुरिपूर्ण कार्य गरे। बनायाह पनि ती तीनजना वीरहरू जस्तै थिए। Viz kapitola |