Online Bible

- Reklamy -




२ शमूएल 23:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनले एक जना डरलाग्दो ठूलो रूप भएको इजिप्टियनलाई मारे। त्यस इजिप्‍टियनको हातमा एउटा भाला थियो, तापनि त्यसको विरुद्धमा बनायाहले एउटा लहुरो लिएर गए। तिनले त्यस इजिप्‍टियनको हातबाट भाला खोसेर त्यसलाई त्यसकै भालाले मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तिनले नै एक जना ठूलो आकारको एक जना मिश्रीलाई मारे, जसको हातमा एउटा भाला थियो। बनायाह एउटा लाठो लिएर त्‍यसकहाँ गए, र त्‍यस मिश्रीको हातबाट भाला खोसेर त्‍यसकै भालाले त्‍यसलाई मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 एक जना ठूलो शरीर भएको हातमा भाला लिएको मिश्रीलाई पनि तिनले मारेका थिए। बनायाहले हातमा लाठो लिएर त्‍यो मिश्रीमाथि आक्रमण गरे र त्‍यसका हातबाट भाला खोसी त्‍यसलाई त्‍यसैले मारिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 बनायाहले एउटा ठूलो शरीर गरेको मिश्री सेनालाई मारे। मिश्रीको हातमा भाला थियो। तर बनायाहको हातमा एउटा लौरो थियो। बनायाहले त्यस मिश्रीको हातबाट भाला खोसे अनि त्यही भालाले त्यो मिश्रीलाई मारे।

Viz kapitola kopírovat




२ शमूएल 23:21

Následuj nás:

Reklamy


Reklamy