Online Bible

- Reklamy -




२ शमूएल 23:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 दावीदले पानीको इच्छा गरेर भने, “अहो, कसैले बेथलेहेमको मूलढोकाको छेउको इनारबाट मलाई पानी पिउनलाई ल्याइदिए हुनेथियो!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 एक दिन दाऊदलाई साह्रो तिर्खा लाग्‍यो, र तिनले कराएर भने, “बेथलेहेमको मूल ढोकानेरको पानी खान पाए त हुनेथियो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 दाऊदलाई आफ्‍नो घरको धेरै याद आयो र तिनले भने, “कसैले बेथलेहेमको ढोकाछेउको कुवाबाट मलाई पिउने पानी ल्‍याइदिए त कस्‍तो हुनेथियो!”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 दाऊदले उसको शहरको पानी पिउनलाई एकदमै इच्छा गरे। दाऊदले भने, “म आशा गर्छु कसैले मलाई बेतलेहेम शहरछेऊको इनारबाट खाने पानी ल्याइदिओस् भन्ने इच्छा गर्छु!”

Viz kapitola kopírovat




२ शमूएल 23:15

Následuj nás:

Reklamy


Reklamy