२ शमूएल 23:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसपछि तेस्रो वीर मानिस हरारी आगीका छोरा शम्मा थिए। जब पलिश्तीहरू दाल खेतमा भेला भए, तब इस्राएली सेनाहरू पलिश्तीहरूबाट भागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिनीपछि हरारी आगीका छोरा शम्मा थिए। पलिश्तीहरू लहरमा भेला भएका थिए, जहाँ दालको खूबै राम्रो एउटा खेत थियो। अनि जब पलिश्तीहरूले इस्राएलीहरूलाई खेदेर धपाए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 ‘तीन प्रख्यात’ मध्ये तेस्राचाहिँ हरारी आगीका छोरा शम्मा थिए। एक दिन पलिश्तीहरू लहीमा भेला भएका थिए, त्यहाँ एउटा केराउको खेत थियो। इस्राएलीहरू पलिश्तीहरूको सामुबाट भागे। Viz kapitolaपवित्र बाइबल11 अर्का थिए हरार निवासी आग्रीका छोरा शम्मा। पलिस्तीहरू एकबद्ध भएर लडन आएका थिए। दालको खेतमा युद्ध लडे पलिश्तीहरूले। पलिश्तीहरूले मानिसहरूलाई भगाए। Viz kapitola |