२ शमूएल 22:50 - पवित्र बाइबल नेपाली समकालीन संस्करण50 यसैकारण हे याहवेह, राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसाको गीत गाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 यसैकारण हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्तुति गाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 यसैले म जातिहरूका बीच तपाईंको प्रशंसा गर्छु, म तपाईंको प्रशंसाको गीत गाउँछु। Viz kapitolaपवित्र बाइबल50 परमप्रभु, यही कारणले म राष्ट्रको बीचमा तपाईंको गुण गाउँछु यही कारणले म तपाईंको स्तुति गीत गाउँछु। Viz kapitola |