२ शमूएल 22:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 मृत्युका छालहरूले मलाई घेरे; विनाशको बाढीले मलाई भयभीत पारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “मृत्युका छालहरूले मलाई घेरे, विनाशको बाढ़ीले मलाई व्याकुल बनायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मृत्युका छालहरू मेरा चारैपट्टि छन्; विनाशका तरङ्गहरू ममाथि बहिआएका छन्। Viz kapitolaपवित्र बाइबल5 मेरा शत्रुहरूले मलाई मार्न पर्खिरहेका छन्। मृत्युको छालहरू मेरा वरिपरि छन्। धेरै बाढले म खल्बलिएँ विपत्तिले मलाई व्याकुल बनायो। बाढीले मलाई मृत्यु स्थानमा लगिरहेको थियो। Viz kapitola |