२ शमूएल 22:48 - पवित्र बाइबल नेपाली समकालीन संस्करण48 उहाँ मेरो परमेश्वर हुनुहुन्छ, जसले मेरो निम्ति बदला लिनुहुन्छ, जसले राष्ट्रहरूलाई मेरो वशमा पारिदिनुहुन्छ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 उहाँ परमेश्वर हुनुहुन्छ, जसले मेरो बदला लिनुहुन्छ, उहाँले नै मानिसहरूलाई मेरो अधीनमा पार्नुहुन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय दिनुहुन्छ, उहाँले जाति-जातिलाई मेरो अधीन गराउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल48 उहाँ नै परमेश्वर हुनुहुन्छ, जसले मेरा शत्रुहरूलाई दण्डित तुल्याउनुहुन्छ मानिसहरूलाई मेरा शासनको अधिनमा राख्नुहुन्छ। Viz kapitola |