Online Bible

- Reklamy -




२ शमूएल 22:44 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 तपाईंले मलाई मानिसहरूका आक्रमणबाट छुटाउनुभयो; तपाईंले मलाई राष्ट्रहरूका शासक बनाउनुभयो; मैले नचिनेका मानिसहरू मेरो अधीनमा आएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 “मेरा मानिसहरूको आक्रमणबाट तपाईंले मलाई छुट्ट्याउनुभएको छ, तपाईंले मलाई जाति-जातिहरूका नेता हुनलाई जोगाउनुभएको छ, अपरिचित मानिसहरू मेरो अधीनमा छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 तपाईंले मलाई मेरा विद्रोही प्रजादेखि बचाउनुभयो र जाति-जातिमाथि मेरो शासन दरिलो गरी राख्‍नुभयो; मैले नचिनेका जातिहरू मेरा प्रजा भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

44 तपाईंले मेरो बिरुद्ध उठेका मानिसहरूबाट मलाई बचाउँनु भयो। तपाईंले मलाई राष्ट्रको शासक बनाउनु भयो मैले नचिनेका मानिसहरूले पनि अहिले मेरो सेवा गर्दैछन्।

Viz kapitola kopírovat




२ शमूएल 22:44

Následuj nás:

Reklamy


Reklamy