Online Bible

- Reklamy -




२ शमूएल 22:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 मैले तिनीहरूलाई पृथ्वीको धुलोजस्तै मसिनो पारिदिएँ; अनि मैले तिनीहरूलाई सडकको हिलोझैँ कुल्चिदिएँ, र किचीमिची पारिदिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 भूइँको धूलोजस्‍तै मैले तिनीहरूलाई धूलोपीठो पारेँ, गल्‍लीको हिलोझैँ मैले तिनीहरूलाई कुल्‍चें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 म तिनीहरूलाई चकनाचुर पार्दछु र तिनीहरू धूलोजस्‍तो भइहाल्‍छन्। म तिनीहरूलाई बाटोको हिलोलाई झैँ खुट्टाले कुल्‍चन्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

43 मैले शत्रुलाई धूलोपिठो हुनेगरी ठटाएँ तिनीहरू धूलो जस्तै भुँइमा परे गल्लीको हिलो टेके जस्तै मैले तिनीहरूलाई किचिमिची पारें।

Viz kapitola kopírovat




२ शमूएल 22:43

Následuj nás:

Reklamy


Reklamy