२ शमूएल 22:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ; र म मेरा शत्रुहरूबाट बचाइन्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 म परमप्रभुलाई पुकार्छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, अनि म मेरा शत्रुहरूबाट बचाइनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 म परमप्रभुलाई पुकार्दछु र उहाँले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ। परमप्रभुको प्रशंसा होस्! Viz kapitolaपवित्र बाइबल4 तिनीहरूले मेरो खिल्ली उडाए तर मैले सहायताको निम्ति परमप्रभुलाई पुकारें, अनि म मेरा शत्रुहरूबाट सुरक्षित रहें। Viz kapitola |