२ शमूएल 22:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्; तिनीहरू मेरा पाउमुनि लडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 मैले तिनीहरूलाई खतम पारें, तिनीहरू फेरि उठ्न सकेनन्, तिनीहरू मेरा पाउमुनि लोटे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 मैले तिनीहरूलाई हिर्काउँछु, र तिनीहरू उठ्न सक्दैनन्; हार मानेर तिनीहरू मेरो सामुन्ने भूइँमा लड्छन्। Viz kapitolaपवित्र बाइबल39 मैले शत्रु नष्ट पारें। तिनीहरूलाई हराएँ! तिनीहरू फेरि उठ्न सक्दैनन् मेरा शत्रुहरू मेरा शरणमा परे। Viz kapitola |