२ शमूएल 22:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण38 मेरा शत्रुहरूलाई मैले खेदेर तिनीहरूलाई नाश गरेँ; तिनीहरूको विनाश नहोउन्जेल म फर्केर आइनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 “मेरा शत्रुहरूलाई खेदेर मैले नाश गरें, तिनीहरू संहार नहोउञ्जेल म फर्किनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 म आफ्ना शत्रुहरूलाई हेरेर तिनीहरूको हार गराउँदछु, म तिनीहरूलाई नाश नपारुञ्जेल थामिन्नँ। Viz kapitolaपवित्र बाइबल38 म मेरा शत्रुहरूलाई नष्ट नगरीन्जेल सम्म फर्केर आउँदिन! Viz kapitola |