२ शमूएल 22:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 उहाँले मेरा हातहरूलाई लडाइँको निम्ति तालिम दिनुहुन्छ; मेरा पाखुराले काँसोको धनु तानेर झुकाउन सक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालीम दिनुहुन्छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 उहाँले मलाई युद्धको तालिम दिनुहुन्छ र म सबैभन्दा बलियो धनु चलाउन सक्छु। Viz kapitolaपवित्र बाइबल35 परमेश्वरले मलाई युद्धको तालिम दिनुहुन्छ यसैले मेरा हातले काँसको धनु झुकाउँन सक्छु। Viz kapitola |