२ शमूएल 22:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 किनकि याहवेहबाहेक अर्को परमेश्वर को छ र? हाम्रा परमेश्वरबाहेक अर्को चट्टान को छ र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 किनकि परमप्रभुबाहेक अरू को परमेश्वर छ र? हाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ; परमेश्वर मात्र हाम्रा रक्षक हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल32 परमप्रभु भन्दा अर्को ईश्वर छैन हाम्रा परमप्रभु भन्दा अर्को सुरक्षित स्थान कतै छैन। Viz kapitola |