२ शमूएल 22:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 हे याहवेह, तपाईं मेरो दियो हुनुहुन्छ; तपाईंले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 हे परमप्रभु, तपाईं मेरो दियो हुनुहुन्छ, परमप्रभुले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 परमप्रभु, तपाईं मेरो ज्योति हुनुहुन्छ; तपाईंले मेरो अन्धकारलाई हटाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल29 परमप्रभु, तपाईं मेरो आलोक परमप्रभुको ज्योतिले मेरा अँध्यारो भाग्नेछ। Viz kapitola |