Online Bible

- Reklamy -




२ शमूएल 22:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 विश्‍वासयोग्यसँग तपाईं आफूलाई विश्‍वासयोग्य रूपमा देखाउनुहुन्छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष रूपमा प्रकट गर्नुहुन्छ;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 वफादारप्रति तपाईं वफादार हुनुहुन्‍छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष प्रकट गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 हे परमप्रभु, जो तपाईंप्रति विश्‍वासयोग्‍य छन्, तपाईं तिनीहरूप्रति विश्‍वासयोग्‍य हुनुहुन्‍छ र जो सिद्ध छन्, तपाईं तिनीहरूप्रति सम्‍पूर्णरूपले भलो हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 यदि कसैले तिमीलाई साँच्चै प्रेम गर्छ तब तिमीले पनि उसलाई साँच्चो प्रेम देखाउनु पर्छ। कोही व्यक्ति तिम्रो निम्ति विश्वासी छ भने तिमी पनि तिनीहरूमा विश्वासी रहने छौ।

Viz kapitola kopírovat




२ शमूएल 22:26

Následuj nás:

Reklamy


Reklamy