२ शमूएल 22:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 याहवेहले मेरो धार्मिकताअनुसार र उहाँको दृष्टिमा मेरा हातका शुद्धताअनुसार मलाई प्रतिफल दिनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 परमप्रभुले मेरो धार्मिकताअनुसार र उहाँको दृष्टिमा मेरो शुद्धताको अनुरूप मलाई प्रतिफल दिनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 जे कुरो ठीक छ, त्यो म गर्दछु र म निर्दोष छु भनी उहाँले जान्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल25 यसैले परमप्रभुद्वारा म पुरस्कृत हुनेछु। किनभने मैले ठिकबाहेक केही गरिन! मेरा राम्रा कार्यहरू उहाँले देख्नुहुन्छ, यसैले उहाँले मेरो भलाई गर्नुहुन्छ। Viz kapitola |