२ शमूएल 22:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 किनकि म याहवेहको मार्गमा चलेको छु; मेरा परमेश्वरबाट तर्केर मैले दुष्टता गरेको छैनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 किनकि म परमप्रभुको मार्गमा चलेको छु, मेरा परमेश्वरबाट तर्केर मैले दुष्टता गरेको छैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमप्रभुका नियमहरू मैले पालन गरेको छु; मेरा परमेश्वरदेखि म तर्केर गएको छैनँ। Viz kapitolaपवित्र बाइबल22 के कारण मैले परमप्रभुको आज्ञा पालन गरें भने, परमेश्वरको विरूद्ध मैले पाप गरिनँ। Viz kapitola |