२ शमूएल 22:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 उहाँले माथि उच्चबाट हात पसारेर मलाई समातेर थाम्नुभयो; उहाँले मलाई गहिरो सागरबाट तानेर निकाल्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “उहाँले माथिबाट आफ्नो बाहुली पसारेर मलाई समात्नुभयो। उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमप्रभु स्वर्गबाट उत्रिनुभयो र मेरो हात समात्नुभयो; उहाँले मलाई गहिरो समुद्रबाट तानेर निकाल्नुभयो। Viz kapitolaपवित्र बाइबल17 परमप्रभुले मलाई सहायता गर्न माथिबाट तल आइपुग्नुभयो परमप्रभुले गहिरो पानीबाट समातेर मलाई बाहिर निकाल्नु भयो। Viz kapitola |