२ शमूएल 22:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 उहाँले आफ्ना काँडहरू हानेर शत्रुहरूलाई तितरबितर पारिदिनुभयो; उहाँले तिनीहरूलाई चट्याङद्वारा अस्तव्यस्त पार्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 उहाँले आफ्ना काँड़हरू हान्नुभयो, र शत्रुहरूलाई तितरबितर पारिदिनुभयो। अनि चट्याङद्वारा तिनीहरू अस्तव्यस्त भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 उहाँले वाण छोडेर आफ्ना शत्रुहरूलाई छरपष्ट पार्नुभयो; बिजुली वाणले तिनीहरूलाई भगाउनुभयो। Viz kapitolaपवित्र बाइबल15 परमप्रभुले आफ्ना काँडहरू हान्नुभयो र आफ्ना शत्रुहरूलाई छरपस्ट पारिदिनुभयो। परमप्रभुको चट्याङद्वारा मानिसहरू साह्रै डराए। Viz kapitola |