Online Bible

- Reklamy -




२ शमूएल 22:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 उहाँको उपस्थितिको ज्योतिबाट बिजुली चम्क्यो, अनि चट्याङबाट आगोका झिल्काहरू निस्के।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 उहाँका उपस्‍थितिको उज्‍ज्‍वलताबाट बिजुली निस्‍किगए। असिना र आगोको भुङ्‌ग्रो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 उहाँको सामुन्‍ने बिजुली चम्‍क्‍यो, त्‍यसबाट बलिरहेका भुङ्ग्राहरू दन्‍केर निस्‍के।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 उहाँको अघि बल्दै गरेको आगो जस्तै बत्ती बल्यो।

Viz kapitola kopírovat




२ शमूएल 22:13

Následuj nás:

Reklamy


Reklamy