Online Bible

- Reklamy -




२ शमूएल 22:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 करूबहरूमा सवार भएर उहाँ उड्नुभयो; बतासका पखेटाहरूमाथि चढेर उहाँ माथि उड्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 उहाँ करूबहरूमाथि सवार भएर उड्‌नुभयो र बतासका पखेटामा सवार भई माथि उड्‌नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 स्‍वर्गको रथमा उहाँ चाँडो-चाँडो उड्‍नुभयो; उहाँले बतासको पखेटामा यात्रा गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 उहाँ उड्ने दूतहरूमाथि हावामा उडिरहनु भएको थियो।

Viz kapitola kopírovat




२ शमूएल 22:11

Následuj nás:

Reklamy


Reklamy