२ शमूएल 22:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 उहाँ स्वर्ग उघारेर पृथ्वीमा ओर्लनुभयो; अँध्यारो बादल उहाँको पाउमुनि थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 स्वर्गलाई फारेर उहाँ तल ओर्लनुभयो। अँध्यारो बादल उहाँका गोड़ामुनि थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उहाँका पाउमा कालो बादलसाथ आकाश फटाएर उहाँ उत्रिनुभयो। Viz kapitolaपवित्र बाइबल10 परमप्रभु आकाश च्यातेर तल आउनुभयो! उहाँ बाक्लो कालो बादलमा उभिनुभयो! Viz kapitola |