Online Bible

- Reklamy -




२ शमूएल 21:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यही षड्यन्त्रकारीका सन्तानहरूमध्ये सात जना पुरुष मारिनका लागि हामीलाई दिइयोस्। हामी याहवेहका चुनिएका शाऊलको गेबामा याहवेहका सामु तिनीहरूलाई झुण्डाएर मार्नेछौँ अनि तिनीहरूका शरीर प्रदर्शन गर्नेछौँ।” यसकारण राजाले भने, “म तिनीहरूलाई तिमीहरूकहाँ सुम्पिदिनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यस मानिसका सात जना छोराहरूलाई हामीकहाँ सुम्‍पिदिनुहोस्, र परमप्रभुका चुनिएका राजा शाऊलको गिबामा परमप्रभुकै सामुन्‍ने हामी तिनीहरूलाई मारेर खुलस्‍त गराउनेछौं।” राजाले भने, “म तिमीहरूलाई त्‍यो दिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यसकारण तिनका सन्‍तानबाट सात जना पुरुषहरू हाम्रा हातमा दिनुहोस् र तिनीहरूलाई हामी परमप्रभुको सामु गिबामा, जुन परमप्रभुले चुन्‍नुभएको राजा शाऊलको सहर हो, त्‍यहाँ झुन्‍डाउनेछौं।” “म तिनीहरूलाई तिम्रा हातमा सुम्‍पिदिनेछु,” राजाले उत्तर दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 दया गरि शाऊलका सातै छोराहरू हामीलाई दिनुहोस्। शाऊल परमप्रभुले छान्नु भएको राजा थिए। यसैले हामी उसका छोराहरूलाई शाऊलको गिबा पर्वतमा परमप्रभुको अगाडि झुण्ड्याउँछौं।” राजा दाऊदले भने, “ठीक छ, म तिनीहरू तिमीलाई सुम्पिदिनेछु।”

Viz kapitola kopírovat




२ शमूएल 21:6

Následuj nás:

Reklamy


Reklamy