२ शमूएल 21:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले राजालाई जवाफ दिए, “जसले हामीहरूलाई नष्ट पारे, र हाम्रो विरुद्धमा षड्यन्त्र गरेर हामीलाई मार्ने योजना गरेका थिए; त्यसरी नै हामीलाई पूरै नाश गर्न र इस्राएलको समस्त इलाकामा हाम्रा निम्ति कहीँ पनि ठाउँ नहोस् भन्ने चाहेका थिए, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 उनीहरूले राजालाई जवाफ दिए, “जुन मानिसले हाम्रो बरबादी गर्यो र हाम्रो विरुद्ध षड्यन्त्र गर्यो, यहाँसम्म कि हामी खतम भयौं र इस्राएलमा हाम्रो एउटै ठाउँ पनि रहेन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनीहरूले उत्तर दिए, “शाऊलले हामीलाई मार्न चाहन्थे र इस्राएलमा हामी कसैलाई कहीँ पनि जिउँदो राख्न चाहँदैनथे। Viz kapitolaपवित्र बाइबल5 गिबोनीहरूले राजा दाऊदलाई भने, “शाऊलले हाम्रो बिरूद्ध योजना बनायो। इस्राएलमा बस्ने हाम्रा सबै मानिसहरूलाई खतम गर्न चाहेको थियो। Viz kapitola |