२ शमूएल 21:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 दावीदले गिबोनीहरूलाई सोधे, “म तिमीहरूका निम्ति के गरूँ? म कसरी प्रायश्चित गरूँ, र तिमीहरूले याहवेहको उत्तराधिकारलाई आशिष् दिनेछौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 “म तिमीहरूका निम्ति के गरूँ? परमप्रभुका आफ्नै निज प्रजालाई तिमीहरूले आशीर्वाद दिनलाई म कसरी प्रायश्चित गर्न सक्छु?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यसकारण दाऊदले गिबोनबासीहरूलाई बोलाएर भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? तिमीहरूमाथि गरिएको अन्यायको सट्टामा म तिमीहरूको के भलाइ गर्न सक्छु र तिमीहरूले परमप्रभुको प्रजालाई आशीर्वाद दिन सकौला।” Viz kapitolaपवित्र बाइबल3 दाऊदले गिबोनीहरूलाई भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? इस्राएलको पापलाई कसरी धुँदा तिमीहरूले परमप्रभुका मानिसहरूलाई आशीर्वाद दिन सक्छौ?” Viz kapitola |