Online Bible

- Reklamy -




२ शमूएल 21:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 राजाले गिबोनीहरूलाई बोलाए, र तिनीहरूसँग कुरा गरे। (गिबोनीहरूचाहिँ इस्राएलको वंशका थिएनन्, तर एमोरीहरूबाट बाँचेकाहरू थिए। इस्राएलीहरूले तिनीहरूलाई बचाइराख्ने शपथ खाएका थिए। तर शाऊलले चाहिँ इस्राएल र यहूदाप्रतिको आफ्नो जोशमा तिनीहरूको नामनिशानै मेटिदिने कोसिस गरेका थिए।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 (गिबोनीहरू इस्राएलका कुलका थिएनन्‌। उनीहरू एमोरी वंशका बचेकाहरू थिए, जसलाई इस्राएलीहरूले बचाइराख्‍ने शपथ खाएका थिए। तापनि शाऊलले इस्राएल र यहूदाका निम्‍ति आफ्‍नो जोशमा तिनीहरूलाई खतम गर्ने कोशिश गरेका थिए।) यसैकारण दाऊद राजाले गिबोनीहरूलाई बोलाएर भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 (गिबोनका मानिसहरू इस्राएली कुलका थिएनन्। तिनीहरू एमोरीहरूको एउटा सानो दल थिए। इस्राएलीहरूले तिनीहरूको रक्षा गर्ने गरेका थिए। तर शाऊलले तिनीहरूलाई तिनका इस्राएल र यहूदाका मानिसको निम्‍ति भएको जोशले गर्दा नाश पार्न खोजेका थिए)।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 (गिबोनीहरू इस्राएली थिएनन्। तिनीहरू त अमोरीहरू समूहका थिए। इस्राएलीहरूले गिबोनीहरूलाई केही घात नगर्ने वचन दिएका थिए। तर शाऊलले गिबोनीहरूलाई मार्न चाहे कारण थियो शाऊलको इस्राएली र यहूदाप्रति ज्यादा झुकाव।) राजा दाऊदले गिबोनीहरूलाई भेला गराए र कुरा गरे।

Viz kapitola kopírovat




२ शमूएल 21:2

Následuj nás:

Reklamy


Reklamy