२ शमूएल 21:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 केही समयपछि गोबमा पलिश्तीहरूसँग फेरि लडाइँ भयो। त्यस लडाइँमा हूशातीका सिब्बकैले रफाका सन्तानमध्ये एक जना सफलाई मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 केही समयपछि फेरि गोबमा पलिश्तीहरूसँग लड़ाइँ चम्कियो। त्यस बेला हूशाती सिब्बकैले रफाको सन्तान सफ भन्नेलाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसपछि पलिश्तीहरूसित गोबमा एउटा लडाइँ भयो। त्यस लडाइँमा हशातीका सिब्बकैले एक जना सफ नाम गरेको दैत्यजस्तोलाई मारे। Viz kapitolaपवित्र बाइबल18 पछि, अर्को एउटा युद्ध गोबमा पलिश्तीहरूसँग भयो। हूशाका सिब्बकैले त्यहाँ एउटा रपाईम वंशी सफको हत्या गरे। Viz kapitola |