२ शमूएल 20:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण योआबका मानिसहरू, करेती र पेलेथीहरू अनि सबै लडाकु सेनाहरू अबीशैको पछि लागे। तिनीहरू बिकरीको छोरा शेबालाई खेद्न यरूशलेमबाट निस्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसकारण योआबका मानिसहरू, र करेती र पेलेथी अनि सबै लड़ाका मानिसहरू अबीशैको पछि लागे। तिनीहरू बिक्रीको छोरो शेबालाई खेद्न यरूशलेमबाट हिँड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसकारण योआबका सैनिकहरू, राजाका अङ्गरक्षक र अरू सिपाहीहरू यरूशलेमबाट शेबालाई खेद्न अबीशैसित निस्के। Viz kapitolaपवित्र बाइबल7 यसैकारण योआब अनि अबीशै बिक्रीको छोरा शेवाको पिछा गर्न यरूशलेम छोडे। योआबले आफ्ना साथमा करेती, पलेती र अरू सिपाहीहरू लगे। Viz kapitola |