२ शमूएल 20:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यसकारण इस्राएलका सारा मानिसहरूले बिकरीको छोरा शेबाको पछि लाग्नलाई दावीदलाई त्यागे। तर यहूदाका मानिसहरूचाहिँ यर्दनदेखि यरूशलेमसम्म आफ्ना राजासँगै रहिरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यसैले बिक्रीको छोरो शेबाको पछि लाग्नलाई इस्राएलका मानिसहरूले दाऊदलाई छोड़े, तर यहूदाका मानिसहरूचाहिँ दाऊदको साथमा लागिरहे, र यर्दनदेखि यरूशलेमसम्म तिनको पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यसैले इस्राएलीहरूले दाऊदलाई छोडी शेबाको पछि लागे; तर यहूदाका मानिसहरू दाऊदप्रति वफादार रहे र उनीसित यर्दनदेखि यरूशलेमसम्म गए। Viz kapitolaपवित्र बाइबल2 यसैले सबै इस्राएलीहरू दाऊदलाई छोडेर बिक्रीका छोरा शेबाकापछि लागे। तर यहूदाका सबै मानिसहरू यर्दन नदी देखि यरूशलेमसम्मै बाटोमा राजाका साथ बसे। Viz kapitola |