Online Bible

- Reklamy -




२ शमूएल 20:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 योआबसँग भएका सबै सेनाहरूले आएर शेबालाई हाबिल-बेथ-माकामा घेरा हाले। तिनीहरूले सहरसम्मै घेराबन्दी गरे, त्यस सहरका बाहिरी पर्खालहरूसम्मै खडा भए। जब तिनीहरूले पर्खाल भत्काउनलाई त्यसमाथि प्रहार गरिरहेका थिए,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 योआबको फौज आएर शेबालाई हाबिल-बेथ-माकामा घेर्‍यो, अनि एउटा घेरा-मचान बनायो, जो बाहिरी पर्खालको अगाड़ि थियो, र पर्खाल ढाल्‍नलाई तिनीहरूले त्‍यसमाथि प्रहार गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 शेबा त्‍यहाँ छ भनी योआबका मानिसहरूले सुने र तिनीहरू गएर सहरलाई घेरे। तिनीहरूले पर्खालबाहिर माटाका मचान बनाएर घेरे र पर्खाल ढाल्‍न भूइँ खन्‍न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 योआब र तिनका मानिसहरू आबेल बेत-माका आए। योआबका सेनाले शहरलाई घेरे। तिनीहरूले पर्खालको छेउमा माटो थुपारे, जसद्वारा पर्खाललाई नाग्न सकियोस्। योआबका मानिसहरूले पर्खालका ढुङ्गाहरू फुटाउन थाले, जसले पर्खाललाई लडाउँन सकियोस्।

Viz kapitola kopírovat




२ शमूएल 20:15

Následuj nás:

Reklamy


Reklamy