Online Bible

- Reklamy -




२ शमूएल 2:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसै बीचमा शाऊलका फौजको सेनापति नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई महनाइममा लिएर आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यसै बीचमा शाऊलका सेनापति नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्‍बोशेतलाई यर्दनवारि महनोममा ल्‍याए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 नेरका छोरा अबनेर शाऊलका सेनापति थिए। तिनले शाऊलको छोरो ईश्‍बोशेतलाई साथमा लिएर भागे र यर्दन नदीको पार गरी महनोममा पुगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 नेरका छोरा अबनेर शाऊलको फौजमा कप्तान थिए, अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई महनैम लगे।

Viz kapitola kopírovat




२ शमूएल 2:8

Následuj nás:

Reklamy


Reklamy